Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा आईशोलेसनमा बसेकी एक महिलाको मृत्यु, कोरोना परिक्षण हुँदैे

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । कैलालीमा आईशोलेसनमा बसेकी एक महिलाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ११ की ३५ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाको स्वाव संकलन गरेर सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परिक्षणका लागि पठाइएको छ । 
भारतबाट मृगौलाको उपचार गराएर कैलाली फर्किएकी महिलामा मृत्युपछि मात्र परीक्षण गर्न लागिएको हो । महिलाको श्रीमान र छोरामा कोरोना संक्रमण पुष्टी भएर उपचार गराइरहेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK