×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा एक दिन बिराएर बैंक तथा वित्तीय संस्था सञ्चालन हुने

PRIME CA
GLOBAL IME BANK

कैलालीमा एक दिन बिराएर बैंक तथा वित्तीय संस्था सञ्चालन हुने

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाली

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । कैलालीमा आजदेखि बैंक तथा वित्तीय संस्थाहरू एक दिन बिराएर खुल्ने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीका प्रतिनिधिको उपस्थितिमा नेपाल राष्ट्र बैंक धनगढीमा विभिन्न बैंकका प्रतिनिधिसंग बसेको बैठकले मंगलबारदेखि नै एक दिन बिराएर बैंक तथा वित्तिय संस्था खुला गर्ने निर्णय गरेको हो।
साथै, उक्त बैठकमा कैलालीका बैंकहरू हप्तामा तीन दिन बिहान ८ बजेदेखि ११ बजे सम्म मात्र खोल्न दिने निर्णय भएको छ  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: