×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलवस्तुमा थप २० जनामा संक्रमण पुष्टी, सरकारी कार्यालयका कर्मचारीदेखि पत्रकारसम्म संक्रमित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कपिलवस्तुमा थप २० जनामा संक्रमण पुष्टी, सरकारी कार्यालयका कर्मचारीदेखि पत्रकारसम्म संक्रमित

Artha Sarokar

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बारा पर्सा
  • अर्थ सरोकार सम्बाददाता 
कपिलवस्तु । मंगलबार कपिलवस्तुमा थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितमध्ये ८ जना कर्मचारी, २ जना पत्रकार, ३ जना शिक्षक, २ जना मेडिकल सञ्चालक, १ जना नेपाली कांग्रेसका महासमिति सदस्यलगायतका रहेका छन् ।
विद्धुत, मालपोत, वडा कार्यालयका कर्मचारीहरु संक्रमित भएका छन् । संक्रमितहरु २२ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेका छन्। हालसम्म नेपालमा कोरोनाबात संक्रमित हुनको कुल संख्या ३२ हजार ६७८ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी