×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आयल निगमको अमलेखगञ्ज डिपो र र वीरगञ्जका ९ जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आयल निगमको अमलेखगञ्ज डिपो र र वीरगञ्जका ९ जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै !

Artha Sarokar

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पेट्रोलियम पदार्थ आपूर्ति गर्ने अमलेखगञ्ज डिपो र त्यस मातहतको वीरगञ्ज कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । देशका अधिकांश स्थानमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने अमलेखगञ्ज डिपमा कार्यरत ६ जना र मातहतको वीरगञ्ज कार्यालयमा कार्यरत ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार संक्रमणपछि दुई नम्बर प्रादेशिक डिपो अमलेखगञ्ज र वीरगञ्ज कार्यालय तीन दिनका लागि बन्द गरिएको छ ।संक्रमित कर्मचारीलाई उपचारसहितको आइसोलेसनमा राखिएको र संक्रमितको सम्पर्कमा रहेका दुवै कार्यालयका कर्मचारीहरुको पीसीआर परीक्षण गरेर काममा फर्काइने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी