Skip to content
LAXMI SUNRISE BANK

वीरगन्जमा मृत्यु भएका पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
वीरगन्ज । पर्सामा भदौ ७ गते मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । नारायणी अस्पतालमा उपचारत जिराभावानी गाउँपालिका वडा नम्बर ४ का ६८ वर्षिय पुरुषको मृत्यु भएको थियो । 
अस्पताल भर्ना भइ उपचारकै क्रममा उनको मृत्यु भएकोमा स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा भदौ ८ गते पोजेटिभ आएको हो । मुटुसम्बन्धी समस्याका कारण तराई अस्पतालमा पुगेका उनलाई आकस्मिक कक्षमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । एक्सरे गरेर हर्दा निमोनिया देखिएपछि गण्डकमा रिफर गरिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK