- अर्थ सरोकार सम्बाददाता
दाङ । लक्ष्मी बैंकमा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । घोराही–१५ को हस्पिटल रोडमा रहेको लक्ष्मी बैंकको एक्सटेन्सन काउण्टरका तीन जना कर्मचारीमा संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले ३ बैंकरलाई कोरोना संक्रमणको पुष्टी गरेका छन् ।
उनीहरुलाई अहिले आइसोलेसनमा राखिएको छ । कर्मचारीमा खोकी र ज्वरोको लक्षणदेखिएपछि आशंकामा स्वाब परिक्षण गरिएको शाखा प्रबन्धक पदमकुमार केसीको भनाइ छ । संक्रमितअम्ध्ये २ जना दाङकै छन् भने एक जना बैंकर काठमाडौँका छन्। अहिले उक्त काउन्टर बन्द गरिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्