
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो २४ घन्टामा कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले नेपालमा पछिल्लो २४ घन्टामा मृत्यु भएको पुष्टी गरेको हो । मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङ ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौँकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३, ५४ वर्षका पुरुष रहेका छन् ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ । मन्त्रालयका अनुसार देशभर १३८ जना आइसियूमा छन् र भेन्टिलेटरमा १५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १७५ डिस्चार्ज भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्