Skip to content
LAXMI SUNRISE BANK

सचिवालयका सवारी चालकलाई कोरोना संक्रमण पुष्टी, संक्रमितको सम्पर्कमा आएकाहरु सेल्फ क्वारेन्टिनमा

अर्थ सरोकार

कैलाली

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयको सचिवालयका सवारीचालकलाई कोरोना संक्रमण पुष्टी भएको छ ।  सवारीचालकमा कोरोना संक्रमण पुष्टी भएसंगै मन्त्रालयबाट हुने कामहरु प्रभावित भएका छन् । 
आइतबार सवारी चालकलाई संक्रमण पुष्टि भएसँगै केही कर्मचारीहरु सेल्फ क्वारेन्टिनमा बस्नुपरेपछि दैनिक हुने काम प्रभावित भएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेमबहादुर कुँवरले जानकारी दिए । मुख्यमन्त्रीसहित सबै कर्मचारीको स्वाब परीक्षण पर्सीसम्म हुने भएको छ ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK