Skip to content
LAXMI SUNRISE BANK

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सिईओका लागि ३ जनाको नाम सिफारिस, कस्ले मार्ला बाजी ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सिईओका लागि ३ जनाको नाम सिफारिस गरिएको छ । संस्थाको सिईओका लागि छनौट समितिले कृष्ण गिरी, भिष्म चालिसे र पूर्ण प्रसाद आचार्यको नाम सिफारिस गरेको हो । सिडिएससीले उनीहरुमध्येबाट १ जनालाई आगामी चार वर्षका लागि सिईओ नियुक्त गर्नेछ । 
सिईओका लागि ७ जनाको आवेदन परेको थियो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको उक्त पद गत असोज ९ गतेदेखि रिक्त रहेको छ । संस्थाले सिईओका लागि गत असार १६ गते आवेदन खुल्ला गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK