Skip to content
LAXMI SUNRISE BANK

एक सातामा भारतमा ४ लाख ५० हजारबढीमा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा गएको सात दिनमा ४ लाख ५० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टी भएको छ । सात दिनमा ६ हजार ६ सय ६६ जना संक्रमितको मृत्यु भएको छ । आइतवार ६२ हजार ४२ नयाँ कोरोना संक्रमित थपिँदा भारतमा संक्रमितको संख्या ३१ लाख नाघेको छ । 
भारतमा ३१ लाख ५ हजार १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने ५७ हजार ६ सय ९० जनाको मृत्यु भइसकेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK