
- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा सोमबार थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेशका पाँच जिल्लामा ८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । पूर्वी नवलपरासी (नवलपुर), तनहुँ र बाग्लुङमा २/२ जना, म्याग्दी र स्याङ्जाका १/१ जनामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै तनहुँको ब्यास–५ र शुक्लागण्डकी–४ मा १–१ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८८ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्