×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवलपरासी पश्चिममा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी, संक्रमितको संख्याकति पुग्यो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नवलपरासी पश्चिममा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी, संक्रमितको संख्याकति पुग्यो ?

Artha Sarokar

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । नवलपरासी पश्चिममा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जिल्ला अस्पताल नवलपरासीका ३ जना डाक्टर र एकजना नर्ससहित ४ जना तथा पाल्हीनन्दन गाउँपालिकाका जनप्रतिनिधि र केही कर्मचारीसहित २५ जना गरी २९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
जनप्रतिनिधि र कर्मचारीमा समेत कोरोना भाइरस देखिएपछि गाउँपालिकाको कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत गौरव ढकालले जानकारी दिए । यस्तै जिल्ला अस्पताल परासीमा आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरिएको छ । परासी क्षेत्रमा एक सातादेखि निषेधाज्ञा भदौ १० गतेसम्मलाई थप गरिएको छ । योसंगै नवलपरासी पश्चिममा कोरोना संक्रमितको संख्या १७३ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी