×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु विकास बैंकको भ्याकेन्सीमा आवेदन दिने बुधबार अन्तिम दिन

PRIME CA

सिन्धु विकास बैंकको भ्याकेन्सीमा आवेदन दिने बुधबार अन्तिम दिन

१२ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं । सिन्धु विकास बैंकको भ्याकेन्सीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले ब्रान्च म्यानेजर (सिनियर, असिस्टेन्टदेखि अफिसरसम्म) का लागि केही, रिलेशनसिप अफिसरका लागि केही, सिएका लागि केही, एचआर अफिसरका लागि केही , स्ट्रेजी एण्ड इन्स्च्यिुटल डेभलपमेन्टका लागि केही, लिगेल असिस्टेन्टका लागि केही र जुनियर असिस्टेन्टका लागी केही संख्यामा कर्मचारीको माग गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: