×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१३ वर्षकै करिअरमा सीईओ बने कवि फुँयाल, आइएमई लाइफ इन्स्योरेन्सको जिम्मेवारी सम्हाले !

अर्थ सरोकार

प्रकाशित मिति : ७ भाद्र २०७७, आईतवार

PRIME CA

१३ वर्षकै करिअरमा सीईओ बने कवि फुँयाल, आइएमई लाइफ इन्स्योरेन्सको जिम्मेवारी सम्हाले !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) कवि फुँयालले आजदेखि जिम्मेवारी सम्हालेका छन् । कम्पनी सञ्चालक समितिको निर्णयलाई बीमा समितिले अनुमोदन गरेपछि फुँयालले आज (आइतबार) पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । उनी सोमबारदेखि नियमित कार्यालय आउनेछन् ।
फुँयालले १३ वर्ष अघि लक्ष्मी बैंकबाट करिअर सुरु गरेका थिए । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा ३ वर्ष भन्दा बढ़ी चिफ मार्केटिङ अफिसरको जिम्मेवारीमा रहेका उनी आइएमई लाइफ इन्स्योरेन्स सम्हालन पुगेका हुन् । फुँयालले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: