×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ…?

PRIME CA

सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ…?

५ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
बाँके-नेपालगञ्जस्थित सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।बाँकेमा शुक्रबार १६ जनामा कोरोना देखिएको थियो। जसमध्ये एक जना सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी र एकजना नेपाल बैंकका कर्मचारी रहेका छन् । 
भेरी अस्पताल, नेपालगञ्जका अनुसार, नेपाल बैंक लिमिटेड र सांग्रिला बैंकका कर्मचारीमा कोरोना देखिएको हो।
संक्रमित भेटिएपछी दुवै बैंक तत्कालका लागि सिल गरिएको छ । संक्रमितको स्वास्थ्यअवस्था सामान्य रहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: