काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवालले नयाँ नेतृत्व नआए सेयर बजारको लगानी ध्वस्त हुने बताएका छन् । सोमबार सामाजिक सञ्जाल (फेसबुक) मा एक स्ट्याटस लेख्दै अग्रवालले यस्तो बताएका हुन् ।
उनले अब सेयर बजारमा नयाँ पुस्ता र नयाँ नेतृत्वको आवश्यकता भएको बताएका छन् ।
यही स्थितिमा बजार चलिरहने हो भने सबै लगानीकर्ताको लगानी ध्वस्त हुने अग्रवालले बताएका छन् । ‘अब सेयर बजारमा नयाँ पुस्ता नयाँ नेतृत्वको आवश्यकता छ ।’, उनले लेखेका छन्, ‘यही हिसाबले बजार चलिराख्ने हो भने सबै लगानीकर्ता ध्वस्त हुन्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्