Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकद्वारा क्रिष्टल फाईनान्सको लाइसेन्स खारेज

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ । क्रिष्टल फाईनान्सको सञ्चालन इजाजतपत्र (लाइसेन्स) नेपाल राष्ट्र बैंकले खारेज गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै उक्त फाइनान्सको लाइन्सेन्स खारेज गरिएको हो । 
राष्ट्र बैंकले बि.सं २०५८ फागुन ८ गते बित्तीय कारोबार सञ्चालनको लागि अनुमती दिएको यो फाइनान्सलाई २०६९ सालमै समष्याग्रस्त घोषणा गरेको थियो। 
त्यसपछि पनि कम्पनीको अवस्था सुदृढ हुननसकेपछि २०७१ बाट खारेजीको प्रक्रिया सुरु भएको थियो। सञ्चालक तथा व्यवस्थापनको मिलेमतोमा वित्तीय घोटाला भएको,कर्जा दुरुपयोग भएकाले कम्पनी समस्याग्रस्त भएको थियो। क्रिष्टल घोटाला भएको थियो।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK