Skip to content
LAXMI SUNRISE BANK

नेपाल बङ्गलादेश बैंकका थप २ कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
जनकपुर । नेपाल बङ्गलादेश बैंकका थप २ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको जनकपुर शाखामा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । उक्त शाखामा संक्रमित कर्मचारीको संख्या ९ पुगेको छ ।  यसअघि सो शाखामा कार्यरत ७ कर्मचारीमा कोरोना पुष्टी भइसकेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK