
- अर्थ सरोकार सम्बाददाता
रोल्पा । ग्लोबल आईएमई बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको रोल्पा सदरमुकाममा रहेको शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कर्मचारीमा कोरोना संक्रमण देखिएपछी लिवाङ बजार त्रसित बनेको छ ।
बैंकका दुई जना कर्मचारीको परीक्षण गरिएकोमा एक जनालाई संक्रमण देखिएको हो । कर्मचारीमा संक्रमण पुष्टि भएपछि बैंकमा कार्यरत सबै कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब निकालिएको छ । संक्रमित कर्मचारीको सम्पर्कमा रहेका सबैको स्वाब परीक्षण गरिने प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताए । नेपालगञ्जबाट सरुवा भएर रोल्पा गएका बैंकका कर्मचारीहरुले गत आइतबारदेखि कार्यालयमा काम सुरु गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्