
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल बङ्गलादेश बैंकले ५ प्रतिशत बाेनस शेयर आफ्नो सेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको छ । बैंकले मंसिर २६ गतेसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुकाे सम्बन्धित डिम्याट खातामा पठाउन थालेको हो । बैंकले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ ।
बैंकको गत पुस ७ गते सम्पन्न भएकाे २५औं वार्षिक साधारण सभाले ५ प्रतिशत बाेनस शेय पारित गरेकाे थियो ।
बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । बैंककाे शेयर रजिष्ट्रार नेपाल बङ्गलादेश क्यापिटल लिमिटेड रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्