Skip to content
LAXMI SUNRISE BANK

पाटन अस्पतालमा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना संक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।
उनी भक्तपुरको सूर्यविनायकमा बस्थिन। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK