
- अर्थ सरोकार सम्बाददता
काठमाडौं । कोरोनाबाट ललितपुरको पाटन अस्पतालमा एक जना महिलाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको आज (बुधबार) मृत्यु भएको हो ।
ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्