×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालुवाटार छोडेर हिँडे ओली, कहाँ हिँडे भन्ने अझै अज्ञात !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बालुवाटार छोडेर हिँडे ओली, कहाँ हिँडे भन्ने अझै अज्ञात !

Artha Sarokar

२४ भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री ओलीले बालुवाटार छाडे प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडेका छन्।

बालुवाटार छाडेर उनी कहाँ गए भन्ने जानकारी निकटलाई पनि छैन । उनी सुरक्षा स्रोतले बताएको छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी