×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हजारौं कैदी जेलबाट निस्किएपछि देशभर ह्वात्तै बढे चोरी र लुटपाटका घटना, अव आश सेनाको

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हजारौं कैदी जेलबाट निस्किएपछि देशभर ह्वात्तै बढे चोरी र लुटपाटका घटना, अव आश सेनाको

Artha Sarokar

२५ भाद्र २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभरका जेलबाट कैदी निस्किएपछि चोरी र लुटपाटका घटना ह्वात्तै बढेका छन् । देशका विभिन्न स्थानका जेलमा रहेका कैदीहरु भागेपछि देशमा अपराध बढेको हो ।
अहिले देशभरको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । देशभर नेपाली सेनाले विभिन्नखाले अपरेशन चलाईरहेको छ ।
सामाजिक संजालमा नागरिक आत्तिएका छन् । यद्यपी, सेनाले केहि परे फोन गर्न भनिरहेको छ । काठमाडौँको सुरक्षा स्थिति धेरै हदसम्म सेनाले नियन्त्रणमा लिईसकेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी