×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत: सबै संसदको पद गयो, ‘जेनजी र बालेनले जिते, भ्रष्टहरुले हारे’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अन्तत: सबै संसदको पद गयो, ‘जेनजी र बालेनले जिते, भ्रष्टहरुले हारे’

Artha Sarokar

२७ भाद्र २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अन्तत: संसद विघठन हुने भएको छ । जेनजी र बालेन शाहले राखेको माग अनुरुप संसद विघठन गर्नेगरी सहमति जुटेको हो ।

यसलाई धेरैले जेनजी र बालेन शाहको जितको रुपमा प्रष्ट्याएका छन् ।    ‘जेनजी र बालेनले जिते, भ्रष्टहरुले हारे’ भन्दै सामाजिक संजालमा बहस चलिरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी