जेनजी आन्दोलनमा निधन भएकालाई शहिद घोषणा गर्ने सरकारको घोषणा अर्थ सरोकार २९ भाद्र २०८२, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । सरकारले जेनजी आन्दोलनमा निधन भएकालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सुशिलाा कार्की नेतृत्वको अन्तरिम सरकारले आन्दोलनमा निधन भएकाहरुलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन