जलेको भवन अगाडि तीन मन्त्रीको सपथ ग्रहण (तस्विरहरु) अर्थ सरोकार ३० भाद्र २०८२, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय, शितलनिवासमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश शपथ लिएका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्ः छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन