×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीको पद बहाली: मुस्कुराउँदै मन्त्रालय छिरे, गभर्नर भेटे, जनता खुसी हुनेगरी यस्ता प्रतिबद्धता गरे (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अर्थमन्त्रीको पद बहाली: मुस्कुराउँदै मन्त्रालय छिरे, गभर्नर भेटे, जनता खुसी हुनेगरी यस्ता प्रतिबद्धता गरे (तस्विरहरू)

Artha Sarokar

३० भाद्र २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । सोमबार सपथ ग्रहणपश्चात उनले अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।

मुस्कुराउँदै मन्त्रालय छिरेका अर्थमन्त्रीले जनता खुसी हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै, उनले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन् ।

अर्थमन्त्री खनालले पदभार ग्रहण गर्दै युवामा माग पुरा गर्ने समेत बताएका छन् । तस्विरमा हेर्नुहोस् अर्थमन्त्रीको पद बहाली:

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी