काठमाडौँ । सेयर बजारका लगानीकर्ता एवम प्रशिक्षक सुबास चन्द्र भट्टराईले आशन्न चुनावमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले सो घोषणा गरेका हुन् ।
उनले झापाबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जितेको क्षेत्रमा नै उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
जेनजीका माग सम्बोधन गर्ने र अर्थतन्त्र उकास्ने एजेण्डा बोकेर आफु चुनावमा होमिन लागेको उनको दाबी छ ।