
- अर्थ सरोकार सम्बाददाता
पर्सा । पर्सामा एकैदिन थप १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशाला र काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पर्साका थप १ सय ५३ जनामा संक्रमण पुष्टी भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले पनि पर्साका थप १ सय ५३ जनामा संक्रमण पुष्टी भएको बताए । बयोधा अस्पतालका मात्रै ३० जना संक्रमित भएका छन् । पर्सा जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय ७४ पुगेको छ । साउन यता मात्रै पर्सामा १ हजार ३ सय १७ जनामा संक्रमण पुष्टी भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्