×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोना संक्रमित संख्या २७ लाख नाघ्यो, एकैदिन ५ हजार ७९ जना नयाँ संक्रमित फेला

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भारतमा कोरोना संक्रमित संख्या २७ लाख नाघ्यो, एकैदिन ५ हजार ७९ जना नयाँ संक्रमित फेला

Artha Sarokar

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ७९ जना कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ७९ जना नयाँ कोरोना संक्रमित थपिएसंगै संक्रमित संख्या २७ लाख दुई हजार ७४३ पुगेको हो ।
भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ५१ हजार ७९७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ८७६ जनाको मृत्यु भएको हो ।
अमेरिका र ब्राजिलपछि भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको मुलुक हो । अहिलेसम्म भारतमा १९ लाख ७७ हजार ७८० जना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी