Skip to content
LAXMI SUNRISE BANK

विराटनगर भन्सार कार्यालयका २ अधिकृत र २ नायब सुब्बामा संक्रमण पुष्टी, बढ्यो त्रास !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । विराटनगर भन्सार कार्यालय चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार दुई जना अधिकृत र दुई जना नायब सुब्बास्तरका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । एक जना कम्युटर अधिकृत, एक जना तथ्याङ्क अधिकृत र दुई जना सोही शाखामा कार्यरत नायब सुब्बामा संक्रमण देखिएको विराटनगर भन्सार कार्यालका प्रमुख शिवप्रसाद भण्डारीले बताए । 
२० जना कर्मचारीको कोरोना परिक्षण गर्दा ४ जनामा संक्रमण देखिएको हो । संक्रमित कर्मचारी भन्सारकै छुट्टै स्थानमा बसेका छन् भने अहिले कार्यालयमा उच्च सतर्कता अपनाइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK