Skip to content
LAXMI SUNRISE BANK

चितवनमा ४२ सशस्त्र प्रहरी र ३ नर्ससहित ५० जनामा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनमा थप ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो । 
जसमा ४२ सशस्त्र प्रहरी र ३ नर्स रहेका छन् । नेपालमा कुल संक्रमितको संख्या २७ हजार नाघेको छ । निको भएर घर फर्किनेको संख्या भने १७ हजार नाघेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK