काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले नोटबन्दीका विषयमा कुनै छलफल नभएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।
उनले बाहिर चलेको हल्लाजस्तो ५ सय र एक हजार दरका नोटबन्दीबारे सरकारमा कुनै छलफल नभएको बताएका छन् ।
त्यस्तै, प्रदेश खारेजीको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले त्यसबारेमा पनि छलफल नभएको बताएका छन् । ‘प्रदेश खारेज गर्ने विषयमा कुनै पनि छलफल भएको छैन ।’, उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्