काठमाडौं उपत्यकामा थप १६८ जनामा संक्रमण पुष्टी, कुन जिल्लामा कति ? (विवरणसहित) अर्थ सरोकार १ भाद्र २०७७, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जनामा संक्रमण पुष्टी भएको छ । काठमाडौंमा १०९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्टामा १५९ जना डिस्चार्ज भएका छन् । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !