काठमाडौँ । बिहीबार सेयर बजारमा पोजेटिभ सर्किट लागेको छ । पोजेटिभ सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।
व्यक्तिगत सेयर धितो कर्जामा लगाइएको २५ करोडको क्याप हटेसँगै बजार फर्किएको लगानीकर्ताको दाबी छ ।
अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा नेपाल राष्ट्र बैंकले बुधबार सर्कुलर जारी गर्दै सेयर धितो कर्जामा लगाइएको २५ करोडको क्याप हटाएको थियो । सो निर्णयले लगानीकर्ताको मनोबल बढाउँदा बजारमा पोजेटिभ सर्किट लागेको सेयर लगानीकर्ताको भनाई छ ।
लामो समयपछि बजारमा पोजेटिभ सर्किट लागेपछि लगानीकर्ता उत्साहित बनेका छन् । कतिपयले अब बजारमा भि–सेप रिकभरी देख्न पाइने दाबीसमेत गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्