Skip to content
LAXMI SUNRISE BANK

उद्योग विभागमा अत्यावश्यकबाहेकका सबै सेवा स्थगन, भाद्र ७ गतेपछि मात्रै सूचारु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना संक्रमण बढे संगै उद्योग विभागले अत्यावश्यकबाहेकका सबै सेवा स्थगन गरेको छ । विभागले एक साताका लागि सेवा स्थगन गरिएको विभागका निर्देशक एवं सूचना अधिकारी विनोदकुमार खड्काले जानकारी दिए । 
सेवाग्राहीको उपस्थीतिले कोरोना फैलिन सक्ने भन्दै विभागले यस्तो निर्णय गरेको उनले बताए । अति जरुरी बाहेकका सेवा भाद्र ७ गतेपछि मात्रै सूचारु गरिने विभागद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK