×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्योग विभागमा अत्यावश्यकबाहेकका सबै सेवा स्थगन, भाद्र ७ गतेपछि मात्रै सूचारु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

उद्योग विभागमा अत्यावश्यकबाहेकका सबै सेवा स्थगन, भाद्र ७ गतेपछि मात्रै सूचारु

Artha Sarokar

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना संक्रमण बढे संगै उद्योग विभागले अत्यावश्यकबाहेकका सबै सेवा स्थगन गरेको छ । विभागले एक साताका लागि सेवा स्थगन गरिएको विभागका निर्देशक एवं सूचना अधिकारी विनोदकुमार खड्काले जानकारी दिए । 
सेवाग्राहीको उपस्थीतिले कोरोना फैलिन सक्ने भन्दै विभागले यस्तो निर्णय गरेको उनले बताए । अति जरुरी बाहेकका सेवा भाद्र ७ गतेपछि मात्रै सूचारु गरिने विभागद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी