×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महानगरीय प्रहरी वृत्त कालिमाटीका एक थुनुवामा कोरोना संक्रमण पुष्टी, १५ जनालाई क्वारेन्टाइनमा राखियो !

LAXMI SUNRISE BANK

महानगरीय प्रहरी वृत्त कालिमाटीका एक थुनुवामा कोरोना संक्रमण पुष्टी, १५ जनालाई क्वारेन्टाइनमा राखियो !

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंको कालिमाटीस्थित महानगरीय प्रहरी वृतमा रहेका एक जना थुनुवामा कोरोना देखिएको छ । अनुसन्धानका लागि थुनामा राखिएको पुरुषमा संक्रमण पुष्टी भएको हो ।
परिसरका प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले चार दिनअघि गरिएको स्वाब परीक्षणको आइतबार आएको रिपोर्ट अनुसार उनमा कोरोना पुष्टी भएको हो । उनलाई आइशोलेसनमा राखिएको छ। संक्रमित पुरुषसँगै रहेका अन्य १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी