×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १८ लाख बढी, मृत्यु हुनेको संख्या कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोना अपडेट : विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १८ लाख बढी, मृत्यु हुनेको संख्या कति ?

Artha Sarokar

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १८ लाखभन्दा बढी पुगेको छ । संक्रमणकै कारण मर्नेको संख्‍या झण्डै ८ लाख रहेको छ। जोन होप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म २ लाख १८ लाख २६ हजार ७ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो। विश्वभर ७ लाख ७४ हजार २ सय ८८ जना संक्रमितको मृत्यु भइसकेको छ।
संक्रमणका कारण अमेरिका सर्वाधिक प्रभावित छ। त्यहाँ ५४ लाख ३ हजार २ सय १३ जनामा संक्रमण देखिएको छ भने १ लाख ७० हजार ५२ जना संक्रमितको मृत्यु भइसकेको छ। दोस्रो प्रभावित ब्राजिलमा ३३ लाख ४० हजार १ सय ९७ जना संक्रमित छन् । जसमध्य १ लाख ७ हजार ८ सय ५२ जनाको मृत्यु भएको छ। संक्रमण दरको हिसाबले भारत र रसिया तेस्रो र चौथो प्रभावित देश हुन् भने मृत्यु दरको हिसाबमा मेक्सिको सूचिको तेस्रो र भारत चौथो स्थानमा छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी