×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिलक कोइरालाले भने- ‘धितोपत्र बोर्ड जादैछौँ, सुधारका काम गराएरै छोड्छौँ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

तिलक कोइरालाले भने- ‘धितोपत्र बोर्ड जादैछौँ, सुधारका काम गराएरै छोड्छौँ’

Artha Sarokar

२६ आश्विन २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर लगानीकर्ता तिलक कोइरालाले आफूहरु धितोपत्र बोर्ड जान लागेको बताएका छन् । सामाजिक सञ्जाल (फेसबुक)मा पोष्ट गर्दै कोइरालाले आफूहरु तीन बजे बोर्ड जान लागेको बताएका हुन् ।

उनले सेयर बजार सुधारका लागि धितोपत्र बोर्ड जान लागेको पनि खुलाएका छन् ।

‘नेपाल धितोपत्र बोर्डमा आज ३ बजे हामी जाँदैछौँ ।’, उनले लेखेका छन्, ‘नआत्तिनुस, सुधारका काम गराएरै छाड्छौँ ।’ त्यस्तै, उनले अर्को पोष्टमा सेयर बजार सुधार गरेरै छोड्ने भन्दै हल्लाको पछि लागेर लगानीकर्तालाई नआत्तिन पनि आग्रह गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी