Skip to content
LAXMI SUNRISE BANK

जेन-जी आन्दोलनका क्रममा स्मार्टफोन र मूर्ति चोर्ने व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौँ । प्रहरीले जेन-जी आन्दोलनका क्रममा स्मार्टफोन र मूर्ति चोर्ने व्यक्तिलाई पक्राउ गरेको छ । 

भदौ २४ गते आन्दोलनका क्रममा भएको तोडफोड र लुटपाटका क्रममा महँगो स्मार्टफोन र मूर्ति चोर्ने एकजनालाई पक्राउ गरिएको बानेश्वर प्रहरी स्रोतले पुष्टि गरेको छ । 

यद्यपि पक्राउ पर्ने व्यक्तिको परिचय भने खुलाइएको छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK