
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा नागरिक लगानी कोषको बोनस सेयर सूचिकृत गरेको छ । आइतबारको कारोबारमा कम्पनीको २९ लाख ५८ हजार ७१३.०६५ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो।
Live on
Listen to live radio.
अर्थ सरोकार

प्रतिक्रिया दिनुहोस्