×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल प्रहरीका दुई डीआईजीमा कोरोना संक्रमण पुष्टी !

LAXMI SUNRISE BANK

नेपाल प्रहरीका दुई डीआईजीमा कोरोना संक्रमण पुष्टी !

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृतमा कोरोना संक्रमण पुष्टी भएको छ । अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा संक्रमण  पुष्टी भएको बताइएको छ । अहिलेसम्म अस्पतालमा कार्यरत ३६ जनामा कोरोना देखिईसकेको छ । हाल प्रहरी प्रधान कार्यालय र हेक्वार्टर मातहतका इकाइमा गरी १५५ जनामा सक्रिय संक्रमण रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी