×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट: भारतमा ज्यान गुमाउनेको संख्या ५० हजार नजिक, एकैदिन ९४४ जनाको मृत्यु

LAXMI SUNRISE BANK

कोरोना अपडेट: भारतमा ज्यान गुमाउनेको संख्या ५० हजार नजिक, एकैदिन ९४४ जनाको मृत्यु

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा कोरोना भाइरस स‌ंक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा ९४४ जनाको मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ हजार ९८० पुगेको छ ।
त्यस्तै, भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख ८९ हजार ६८२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ६३ हजार ४८९ नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म भारतमा १८ लाख ६२ हजार २५८ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । अझै ६ लाख ७७ हजार ४४४ संक्रमित निको हुन बाँकी छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी