
- अर्थ सरोकार सम्बाददाता
बुटवल । बुटवल उपमहानगरपालिकामा थप १६ जना कोरोनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितहरु १३ जना समुदायस्तरका हुन् भने तीनजना उपमहानगरपालिकाका कर्मचारी हुन् । त्यसमध्ये दुईजना शाखा प्रमुख रहेका छन् । यसअघि पनि बुटवल उपमहानगरको लेखा शाखामा कार्यरत एकजना अधिकृतमा संक्रमण पुष्टि भएको थियो ।
आइतबार (आज) संक्रमण पुष्टी भएकाहरुको विस्तृत विवरण आइसकेको छैन । संक्रमितमध्ये यसअघि कन्ट्याक्ट ट्रेसिङमा १५ जनाको एकैपटक स्वाब संकलन गरिएकोमध्येका ७ जना हुन् । योसँगै बुटवलमा सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्