
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । पर्सा–बारामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परिक्षणमा स्वास्थ्यकर्मी र पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टी हुनेमा १० जना महिला र ३७ जना पुरुष रहेका छन् । संक्रमित हुनेमा वीरगञ्जका १७ जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ७ जना, पर्साको पोखरिया नगरपालिकामा १२ जना, पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका, रक्सौल पन्टोकाका १÷१ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्