Skip to content
LAXMI SUNRISE BANK

सप्तरीका थप १२ जनामा देखियो कोरोना संक्रमण

अर्थ सरोकार

सप्तरी
  • अर्थ सरोकार सम्बाददाता 

सप्तरी । सप्तरीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टी हुनेमा ३ जना महिला र ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।  

सदरमुकाम राजविराजका ६ जना, खडक नगरपालिकाका ३ जना, बोदे बर्साइन र सप्तकोशी नगरपालिका तथा बिष्णुपुर गाउँपालिकाका १÷१ जनामा  रहेका छन्। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK