
- अर्थ सरोकार सम्बाददाता
झापा । मेची अञ्चल अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भएका छन् । साउन १९ गतेदेखि मेची अञ्चल अस्पतालमा उपचाररत २२ जना कोरोना सक्रमितमध्ये आज नेगेटिभ नतिजा आएकाहरु घर फर्किएका छन्।डिस्चार्ज हुने १७ जनामध्ये १ महिला र अन्य पुरुष रहेका छन् । मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर, डाक्टर गोबिन्द कँडेलको टिमले फूलगुच्छा, अबिर र निरोगिताको प्रमाणपत्र दिएर उनीहरुलाई बिदा गरेका थिए ।
डिस्चार्ज हुनेमा अर्जुनधारा नगरपालिकाका २ जना, भद्रपुरका १ जना, बिर्तामोड १, दमक २, गौरिगञ्ज गापाका २, कचनकबल गापाका ३, मेचिनगरपालिकाका ३ र सूर्योदय नगरपालिका इलामका ३ जना रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्