×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुपन्देहीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा संक्रमितको संख्या ४ सय १७ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रुपन्देहीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा संक्रमितको संख्या ४ सय १७ पुग्यो

Artha Sarokar

३० श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । रुपन्देहीमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । समुदायस्तरको परीक्षणमा बुटवल उपमहानगरपालिकाका ५ जना र सिद्धार्थननगर नगरपालिका भैरहवाका ६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित ११ जनाले स्वेच्छाले निजी प्रयोगशालामा शुल्क तिरेर पीसीआर परीक्षण गराएका स्वास्थ्य कार्यालय रुपन्देही भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।
योसंगै रुपन्देहीमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय १७ पुगेको छ । संक्रमितमध्ये ३२८ जना निको भएर घर फर्किएका छन् भने ७७ जनाको अस्पतालमा उपचार भइरहेको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी