×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकमा कार्यरत थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ग्लोबल आइएमई बैंकमा कार्यरत थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

Artha Sarokar

३० श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ग्लोबल आइएमई बैंकमा कार्यरत थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको वीरगन्ज स्थित ४३ बर्षका एक जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो। 
संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य छ । उक्त शाखाका अन्य कर्मचारीलाई क्वारेन्टाइन पठाईएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी